Logo
Logo

झापामा केपी ओलीको घरमा आगजनीको प्रयास


1.4k
Shares

काठमाडौं । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनीको प्रयास गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब १५० जनाको समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा आक्रमण गर्ने प्रयास गरेको थियो ।

The current image has no alternative text. The file name is: kp-oli-4.jpg

समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा पुग्ने प्रयास गरेका भए पनि प्रहरीले टाढैबाट उनीहरूलाई रोकेर स्थिति नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अहिले अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस्