Logo
Logo

सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड-डियर बालेन, टेक लिड नाउ अर नेभर !


2.3k
Shares

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि बालेनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’ चलेको छ ।

The current image has no alternative text. The file name is: balen.gif

बालेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलेको हो । ‘डियर बालेन, टेक लिड नाउ अर नेभर !'(प्रिय बालेन, अहिले नै नेतृत्व लग, नत्र कहिल्यै पर्दैन) भन्दै सामाजिक सञ्जालमा धमाधम पोस्ट भइरहेको छ ।

जेनजीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन आइतबार सामाजिक सञ्जालमार्फत समर्थन जनाएका थिए । उमेर हदका कारण आफू सहभागी नहुने बताउँदै बालेनले युवालाई आफ्नो साथ रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्