Logo
Logo

चन्द्रपुरमा कैदी भगाएर आगजनी


819
Shares

काठमाडौं । रौतहटको चन्द्रपुरस्थित इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरी हिरासतमा रहेका १४ जना कैदीलाई भगाएका छन् ।

The current image has no alternative text. The file name is: rauthat.gif

जेनजी पुस्ताको समर्थनमा बिहानैदेखि चन्द्रपुरमा प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरी प्रहरीलाई आत्मसमर्पण गर्न बाध्य पारे। 

सोही क्रममा हिरासतमा रहेका १४ कैदीलाई भगाएर प्रहरी कार्यालयमा आगजनी गरिएको हो । प्रदर्शनकारीहरूले प्रहरीका तीनवटा जिपमा आगो लगाएर कार्यालयका सम्पूर्ण कागजात जलाइ नष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्