Logo
Logo

घाइतेलाई भेट्न अस्पताल पुग्दै प्रधानमन्त्री कार्की


378
Shares

काठमाडौं । जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिको निकास स्वरुप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार सम्हालेसँगै देशभरको जनजीवन सामान्य बनेको छ ।  

The current image has no alternative text. The file name is: sushila-karki.jpg

आफू प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका उपचाररतको अवस्था बुझ्न अस्पताल  पुग्न लागेकी हुन् ।  

कार्कीले ट्रमा सेन्टरमा उपचाररत घाइतेको अवस्था बुझेर सिभिल हस्पिटलसहित काठमाडौंमा उपचाररत घाइतेको अवस्था बुझ्न जाने कार्यक्रम तय भएको छ । 

प्रतिक्रिया दिनुहोस्