Logo
Logo

अब न्याय हुन्छ भन्ने आशा छ, म कारागार जाँदैछु : रवि लामिछाने


2.3k
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूले कारागार फर्किने बताएका छन् । 

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

शनिवार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू कारागार फर्किने बताएका हुन् ।  उनले भने-‘देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु ।’

देशको नेतृत्व पूर्व प्रधानन्याधिश सुशीला कार्कीले सम्हालेपछि उनले आफूले न्याय पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्