Logo
Logo

शुशीला कार्कीद्वारा पदभार ग्रहण, तस्वीरहरु


819
Shares

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले पदभार ग्रहण गरेका छन् । जेनजी आन्दोलको बलमा शुक्रबार प्रधानमन्त्री नियुक्त भएका उनले केहि बेरअघि सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्