Logo
Logo

पार्टी फोहर भयो, सफा गरौँ : जनार्दन शर्मा


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र,संस्थाभित्रको फोहोर सफा गर्ने सङ्कल्प  आवश्यक रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: janardhan.gif

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफैँभित्र,पार्टीभित्र,संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने सङ्कल्प आवश्यक रहेको बताउँदै  रूपान्तरण मार्फत सोचमा नै परिवर्तन गरेर मात्र क्षतिको पुनरावृत्ति हुनबाट  बचाउन सकिने बताएका हुन् । 

गत सोमबार र मङ्गलवार काठमाडौं लगायत देशभर जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो ।  शर्माले आज ती क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्