Logo
Logo

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हप्कीदप्की


3.6k
Shares

काठमाडौं । आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हप्कीदप्की भएको छ । 

The current image has no alternative text. The file name is: suadan.gif

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो । 

अहिले प्रहरी पुगिसकेको छ । उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ ।

उनीहरुबीच असली जेनजी को हो भन्ने विषयमा विवाद भएको हो । अहिले सामाजिक सञ्जालमा पनि वास्तविक जेनजीलाई गुमनाम बनाउन खोजिएको भन्दै  निभिन्न टीकाटिप्पणी भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्