Logo
Logo

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत


819
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा  स्वीकृत गरेका छन् । 

The current image has no alternative text. The file name is: rastpati-3.gif

राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले यही भदौ २४ गतेदेखि लागू हुनेगरी पदबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ । 

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्