Logo
Logo

नवनियुक्त अर्थमन्त्रीद्वारा पदभार ग्रहण


441
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो मन्त्रालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।

जेनजी आन्दोलको बलमा अर्थमन्त्री नियुक्त भएका उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनी पूर्वसचिव पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्