Logo
Logo

असोज १ मा शोक बिदा दिने सरकारको निर्णय


567
Shares

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्