
काठमाडौं । एकैपटक नेपाल प्रहरीका ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक ९० डीएसपीको काज तथा सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको ठाउँबाट पाउने गरि उनीहरुको काज तथा सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।



















