Logo
Logo

बेनि-जोमसोम सडकखण्ड अवरुद्ध


252
Shares

पोखरा । मुस्ताङस्थित बेनि-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ काभ्रेभिर  स्थित बेनि-जोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्