Logo
Logo

सभामुखबाट संसद भवनको अनुगमन (तस्बिरहरु)


756
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएको संसद भवनको अनुगमन गरेका छन् । सभामुख घिमिरेले बिहीबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर ध्वस्त भएको संसद भवनको अनुगमन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्