Logo
Logo

जेनजी आन्दोलन : घाइते भेट्न अस्पताल जाँदै विद्या भण्डारी


693
Shares

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् ।

The current image has no alternative text. The file name is: bidya-2.gif

उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे भण्डारी प्रहरी अस्पताल जान लागकी हुन् । 
गत २३-२४ भदौको जेनजी आन्दोलनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्