Logo
Logo

घाइते प्रहरी भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी


504
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा क्रममा घाइते भई उपचार गराइरहेका प्रहरी बिरामीहरू भेट्न पुगेकी छन्  । 

The current image has no alternative text. The file name is: bidya-bhandari.gif

उनी शुक्रवार प्रहरी बिरामीहरूको अवस्था बुझ्न नेपाल प्रहरी अस्पताल पुगेकी हुन् ।  जेनजी आन्दोलनका क्रममा हालसम्म ७३ जनाको ज्यान गएको छ । प्रदर्शन उग्र बन्दा खर्बौँको क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस्