Logo
Logo

माओवादीले बोलायो केन्द्रीय समिति बैठक


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार सम्पन्न पदाधिकारी बैठकले असोज ९ गतेबाट सुरु हुनेगरी केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठक बस्ने स्थान र बैठक सुरु हुने समय भने पछि तोकिने पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिए । बैठकमा जेनजी आन्दोलन, पछिल्लो समय उत्पन्न विषम परिस्थिती लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्