Logo
Logo

नेपाली राष्ट्रिय महिला टोलीले भारत, इन्डोनेसिया र ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्ने


2.4k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारत, इन्डोनेसिया र चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार, अक्टोबर र नोभेम्बरमा यी खेल हुने छन् । 

The current image has no alternative text. The file name is: football.jpg

नेपालले अक्टोबर २६ मा सिक्किममा भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूर्ण सिरिज हुनेछ । नेपालले नोभेम्बर २६ मा इन्डोनेसिया र डिसेम्बर २ मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । इन्डोनेसिया र ताइपेइको खेल नोभेम्बर २९ मा हुने छ । 

प्रतिक्रिया दिनुहोस्