Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो छलफल ?


630
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शितल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा अवस्था लगायत विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्