Logo
Logo

आज प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


504
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

जेनजी विद्रोहका बलमा अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री बनेका कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्री भएपछि उनले पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ । मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्