Logo
Logo

विभिन्न १२ निर्माण कम्पनी कालोसूचीमा


1k
Shares

काठमाडौं । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको समयावधीसम्म सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिनपाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्