काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् ।
९ आश्विन २०८२, बिहिबार १८ : ११ बजे