Logo
Logo

सञ्चारमन्त्रीले लिए घाइते जेनजीहरूको स्वास्थ्यको जानकारी


126
Shares

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

The current image has no alternative text. The file name is: jagadhish-1.gif

घाइतेलाई भेट्न मन्त्री खरेल शुक्रवार टिचिङ अस्पताल पुगेका हुन् । भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे ।

सो क्रममा मन्त्री खरेलले अहिलेको सरकार उनीहरूको बगाएको रगतबाट बनेको बताउँदै  देश पनि अहिले बिरामी अवस्थामा रहेको बताएका छन् । उनले यो बिरामी देशको उपचार पनि उनीहरूले नै गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्