Logo
Logo

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक


1.9k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा असोज २६ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

फाइल फोटो

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि काँगेसको केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्