Logo
Logo

पाँचथरमा बोलेरो गाडी दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ६ घाइते


315
Shares

विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: accident-1.jpg

ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्