Logo
Logo

ब्राजिलको निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोप


126
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । उनले निर्वाचन प्रक्रिया निकै खराब र भ्रष्ट देखिएको टिप्पणी गर्दै मतगणना गर्ने तरिका तथा समयसीमा बढाइएको विषयमा प्रश्न उठाएका हुन् ।

The current image has no alternative text. The file name is: trump-2.jpg

ट्रम्पले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग आफ्नो सम्बन्ध राम्रो रहेको र आफूलाई लुला मन पर्ने बताएका छन् । तर निर्वाचनको समग्र प्रक्रिया भने शङ्कास्पद देखिएको उनको दाबी छ ।

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिस्पर्धी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन्। उनी चौथोपटक राष्ट्रपति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्