Logo
Logo

धनगढीबाट पोखरा गइरहेको बस दुर्घटना


756
Shares

धनगढी । धनगढीबाट पोखराको लागि छुटेको ग २ ख १९०७ नम्बरको बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको छ । स्कुटीलाई जोगाउने क्रममा शनिवार सो बस दुर्घटनामा परेको हो ।

The current image has no alternative text. The file name is: dhangadi.jpg

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसमा १९ जना सवार रहेका थिए । घाइतेहरूको अवस्था अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्