Logo
Logo

प्रतिकूल मौसमका कारण यती एयरलाइन्सका सबै उडान रद्द


567
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण यती एयरलाइन्सले आजका सबै उडानहरू रद्द गरेको जनाएको छ । कम्पनीले शनिवार जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले निर्धारित कुनै पनि उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।

The current image has no alternative text. The file name is: Yati.gif

यती एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ । देशका विभिन्न भागमा भइरहेको लगातार वर्षाका कारण हवाई उडान प्रभावित बनेका हुन् । 

प्रतिक्रिया दिनुहोस्