Logo
Logo

नेपालमा अहिलेसम्म एकैदिन सर्वाधिक संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० भदौ ।
नेपालमा एकदिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । मंगलबार १४५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।

याे सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।

म‌गलबार काठमाडौंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्