Logo
Logo

उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको ठूलो धक्का


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
उपत्यकाकासहित आसपासको जिल्लामा भूकम्पको ठूलो धक्का गएको छ । बिहान ५ बजेर २१ मिनेटको समयमा भूकम्प गएको हो । सिन्धुपाल्चोककाे राम्चे    केन्द्रविन्दु भई ६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


ठूलो धक्का भएकाले उपत्यकाका कतिपय सथानमा भागदौड समेत मच्चिएको छ । उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक जिल्लामा समेत भूकम्पको धक्का महशुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्