Logo
Logo

बुधबारको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
बुधबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक भएको खुलेको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भई ६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ५ बजेर २० मिनेटको समयमा उपत्यका र आसपासको जिल्लामा भूकम्प गएको हो ।


ठूलो धक्का भएकाले उपत्यकाका कतिपय सथानमा भागदौड समेत मच्चिएको छ । उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट जिल्लामा समेत भूकम्पको धक्का महशुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्