Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानको नियुक्तिबारे छलफल हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज ।
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकमा नेपाल बिद्युत् प्राधिकरणमा नियुक्ति लगायतका विषयमा छलफल हुँदैछ ।

उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई थप चार वर्षका लागि नियुक्तिको सिफारिस गरिएको बताएका छन् । उनको सचिवालय बिहीबार बिज्ञप्ती निकाली यससम्बन्धि प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता भइसकेको जनाएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङको प्रस्ताव रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्