काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विशवकप र एसिया–इस्ट एसिया प्यासिफिक छनोटको खेलमा नेपालले जापानविरुद्ध टस जितेर बलिङ रोजेको छ ।

शुक्रवार खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ९१ नेपालले टस जितेर बल्लिङ गर्ने निर्णय लिएको हो ।नेपाल र जापान यसअघि नै सुपर-६ मा पुगिसकेका छन् ।











