Logo
Logo

मधेशका मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने


882
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मङ्गलवार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । 

The current image has no alternative text. The file name is: Satish-kumar.gif

उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु प्रदेश सभालाई पत्र पठाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्