Logo
Logo

काठमाडौंमा एकैदिन ६ सय ९८ जना संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज ।
एकैदिन काठमाडौंमा ६ सय ९८ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च संक्रमण हो ।


त्यस्तै भक्तपुरमा ८२ तथा ललितपुरमा ७९ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका संक्रमणको हटस्पट बनेको छ । तर, बिहीबारदेखि बजारहरु सामान्य अवस्थामा जस्तै खुलेका छन् । जसकारण अवस्था झन् भयाभह हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्