काठमाडौं । २०८२ असोज १८ गतेदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रू। ३ अर्ब २६ करोड ७६ लाख पुगेको छ ।

१३ निर्जीवन बीमा कम्पनी र २ लघु निर्जीवन बीमा कम्पनीमा हालसम्म ७०४ वटा दाबी परेका छन् । यो जानकारी निर्जीवन बीमा कम्पनीहरूले उपलब्ध गराएका हुन् ।
निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था












