Logo
Logo

युएईविरूद्ध रोहितले बनाए अर्धशतक


630
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् ।

रोहितले ७७ बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो ।

प्रतिक्रिया दिनुहोस्