Logo
Logo

प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार


189
Shares

म्याग्दी । धवलागिरि गाउँपालिका-६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ।

The current image has no alternative text. The file name is: uddaer.jpg

जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्‍याएको हो।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्