Logo
Logo

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय


945
Shares

काठमाडौं । सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनले थपका बारेमा अध्ययन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्