Logo
Logo

रास्वपा केन्द्रीय कार्यालय रहेको घरबेटीले त्यागे पार्टी साधारण सदस्यता 


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको घरका मालिक डा.भरतमणि देवकोटाले पार्टीको साधारण सदस्यता समेत त्यागेका छन् ।

The current image has no alternative text. The file name is: rasap.jpg

रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, चमती-१६ मा अवस्थित छ । उक्त भवनका घरधनी डा। देवकोटा यसअघि पार्टीको अनुशासन आयोगको प्रमुखसमेत थिए । पछिल्लो समय भने उनले कुनै जिम्मेवारी बहन गरेका थिएनन् । उनले सदस्यता किन त्यागेका हुन्  कारण खुलाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्