Logo
Logo

एमाले नेता पासाङ बहुविवाह मुद्दामा पक्राउ


2.1k
Shares

काठमाडौँ । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो ।

The current image has no alternative text. The file name is: pasang-sherpa.jpg

अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

शेर्पामाथि बहुविवाहसम्बन्धी मुद्दामा अदालतले एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्