Logo
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड


2k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन-वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको हो ।

The current image has no alternative text. The file name is: tu-airport.gif

काठमाडौं विमानस्थलका अनुसार अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्