Logo
Logo

एन्फाले खेलाडीलाई वार्तामा बोलायो


189
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आन्दोलनरत खेलाडीहरूलाई वार्तामा बोलाएको छ। झन्डै ३ वर्षसम्म सहिद स्मारक ए डिभिजन लिग लगायतका अन्य नगर्ने निर्णयलाई निरन्तरता नदिने एन्फाको निर्णयप्रति खेलाडीहरूले त्यसको विरोधमा उत्रिएका छन्।

एन्फाले भने यही कात्तिक १७ गते एन्फा र ए डिभिजन क्लबहरूबीच लिग नगर्ने सहमति भएको जानकारी दिँदै यसको विरोधमा उत्रिएका खेलाडीलाई वार्तामा आउन भनेको हो। एन्फाले कात्तिक २४ गते सोमबारका लागि वार्ता बोलाएको छ

प्रतिक्रिया दिनुहोस्