Logo
Logo

जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा


1.8k
Shares

काठमाडौं । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् । यसअघि एकता प्रक्रियामा असहमति जनाउँदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय गरेकी हुन् ।

बिशंखे गत मङ्गलवार जनार्दन शर्माले गरेको पत्रकार सम्मेलनमा समेत उपस्थित रहेकी थिइन् । अब भने उनले जनार्दनलाई छोडेर प्रचण्डकै कित्तामा उभिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्