Logo
Logo

प्रधानमन्त्री कार्कीद्धारा पशुपतिनाथको दर्शन


378
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।

The current image has no alternative text. The file name is: pm-susila.jpg

सोमबार बिहान प्रधानमन्त्री कार्कीले पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्