Logo
Logo

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त, सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस


2.8k
Shares

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ।

The current image has no alternative text. The file name is: sifarish.jpg

भण्डारीको स्थानमा सुरेन्द्र लाभलाई मधेश प्रदेश प्रमुखको रूपमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रीपरिषद्ले निर्णय पनि गरेको छ । सरकारको यस निर्णयपछि प्रदेशको नेतृत्व परिवर्तन हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्