Logo
Logo

धोबिघाटमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी


882
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक बसिरहेको हो । 

The current image has no alternative text. The file name is: congres.jpg

कांग्रेसमा विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन । केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे बहस भएको थियो । एकथरीले तत्कालै विशेष महाधिवेशनको माग गरिरहेका छन् भने एकथरी नियमित महाधिवेशनको पक्षमा छन् ।

सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमिति सदस्यहरू जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्