Logo
Logo

आज तोलामा २८०० रुपैयाँ बढ्यो सुन


252
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन २ लाख ३९ हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्