Logo
Logo

चितवनलाई हराउँदै लुम्बिनीको सुखद सुरुवात


504
Shares

काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। 

The current image has no alternative text. The file name is: lumbine-1.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो। चितवनले भने एनपीएलको दोस्रो खेलमा पहिलो हार व्यहोरेको छ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो। अघिल्लो सिजन लुम्बिनीले एक खेलमा मात्र जित निकाल्दा चितवनलाई नै ३३ रनले पराजित गरेको थियो

प्रतिक्रिया दिनुहोस्