Logo
Logo

नेपाल ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने


1.1k
Shares

काठमाडौं । पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रथम ब्लाइन्ड महिला टी-२० विश्ववप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: cricket-7.jpg

सेमिफाइनलमा पाबिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल आइतबार श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्